पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । निगमले डिजेल र मट्टितेलमा भने प्रतिलिटर २ रुपैयाँले घटाएको हो । खाना बनाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

Continue Reading

मोरङमा सशस्त्रका डीएसपी झुन्डिएको अवस्थामा फेला

विराटनगर । मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक उपेन्द्र बस्याल सोमबार दिउँसो झुन्डिएको अवस्थामा फेला परेका छन् । डीएसपी बस्याल धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख रहेका डिएसपी बस्याल मृत फेला परेको प्रहरी स्रोतले जनाएको छ । कार्यालयभित्रै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाको अनुसन्धानका प्रहरी घटनास्थल […]

Continue Reading

ह्वात्तै मासुको मूल्य घट्यो ।।

काठमाडौं । पछिल्लो तीन दिनमा जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घटेको छ । २५ असारमा किलोमा १० रुपैयाँले घटेको मासुको कोल्ड स्टोर (जिउँदो कुखुरा) मूल्य बुधबार पुनः १० रुपैयाँले सस्तो भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यो मूल्य काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रको हो । पछिल्लो पटक मूल्य […]

Continue Reading

नेपालमा जन्मियो भ्यागुतो बच्चा देख्ने बित्तिकै फोटाे छोइ ॐ लेख्नुहोस। पूरा पढ्नुहोस।

नेपालमा जन्मियो भ्यागुतो बच्चा देख्ने बित्तिकै फोटाे छोइ ॐ लेख्नुहोस। पूरा पढ्नुहोस। सामाजिक संजालमा बिभिन्न रोमान्सका कुरा गरेर चर्चामा आएर चर्चित बनेकी गायिका हुन सबिना सबु । उनले केही समय अगाडी मात्र एउटा गित बजारमा सार्बजनिक गरेकी पनि थिईन । गित पनि गाउने, रोमान्सका र यौनका बारेमा रमाईलो कुरा गर्ने सबिना सबु मोडल पनि हुन […]

Continue Reading

मलेसियामा बसको ठक्करबाट नेपाली श्रमिक हेम बहादुर क्ष्रेष्ठको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत सर्लाही जिल्लाका एक युवकको मलेसियामा बसको ठक्करबाट मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–१, अत्रौली घर भएका २७ वर्षीय हेमबहादुर श्रेष्ठको शुक्रबार बिहान आफू कार्यरत काजाङको सोनी ईएम , सिएस मलेसिया एसडिएन बिएचडी ( SONNY EMCS MALAYSIA SDN BHD ) कम्पनी परिसरमा कम्पनीकै बसको ठक्करबाट मृत्यु भएको हो […]

Continue Reading

भएको एकमात्र भाइको पनि मृत्यु भएपछि बुबाको काजक्रियामा ६ छोरीले यसरी गरे !!

पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि। उहाँका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन् ।दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजक्रिया गरिरहनुभएको छ । एकातिर शिक्षा र चेतनाको कमीले […]

Continue Reading